आज देशभरको अदालत बन्द

काठमाडौं–सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जानकारी दिए । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण … Continue reading आज देशभरको अदालत बन्द